Posted by: pjna007 January 18, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Uptwngl, आज को कथा ले खुब हसायो,  त्यो ह्यान्सि संग खासखुस गर्ने को रैछे कबाब्मे हड्डि  - - - -अस्ति ह्यान्सि लाइ गरेया जस्तो खलास गर्दिनुस।    अनि फेरि यो मोर्डन स्वास्थानि  - -  -- भर्खर सतरि बर्सटेकेको व्हिलचेयर मा गुड्ने बुडो मान्चे को बिहे हुने अरे-- मलाइ स्वास्थानि को शिवशर्मा को कथा याद अौ। ल अब कथा अझ रमैलो होला जस्तो छ/ 

लेखाइ दिनदिनैरम्रो हुदै गै राखेको च।

Read Full Discussion Thread for this article