Posted by: भउते January 18, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

ओ हो ! थुल्ननीले त बिहान बिहानै तहल्का पिटिसकेको हो रे'छ यता तिर।

त्यो उता हाम्री थुल्ननीको ह्यान्सी सँग खुशु खुशु कुरा गर्ने फेरि कुन चैँ नखर्माउली रे'छ हँ ! यो केटा मुन्छेलाई जहिले नि पथभ्रष्ट बनाउँनी त केटी नै हो के। नत्र त केटा मुन्छे  (जिम्माल बाहेक) जस्तो सोझो र इमान्दार यो सन्सारमा अरु को होला र ! 

अब जिम्मालबुढालाई पर्खेर नबस थुलु। भोलि नै हुइँकेर नेपाल जाउ, अनि त्यो केटीको जगटा-सगटा च्यातेर ले'र आउ, अनि पुन्टेदाइको टाउकोमा टाँसीदेउ।

 

Read Full Discussion Thread for this article