Posted by: Riten January 17, 2008
KAGBENI
Login in to Rate this Post:     0       ?        
ए पून्टे-दाजै, काग्बेनी फिलिम हेर्न त खूब रहर छ।  टिकास पनि पून्टे-ब्ल्याक को बाट नै किन्थे, $१० को $२० मा भये पनि।  तर उडुस उपिया लाग्छ भने त सोच्नै पर्छ बा।  फिलिम हेर्ने कि उडुस उपिया सँग लडाईं गर्दै बस्ने?  होइन फेरी, घरमा पनि आयो भने त,,,,, क्यार्नु नि?
Read Full Discussion Thread for this article