Posted by: chicagoan January 17, 2008
क्रेजी लभ 'साझा पारीजात' बाट बिभुसित !
Login in to Rate this Post:     0       ?        

यौन मनोबिज्ञानसँग सम्बन्धित साह्रै सटीक कथाहरु पाठक सामु प्रस्तुत गर्न सफल लेखिका शुश्री वा श्रीमती क्रेजी लभज्यु लाई 'साझा पारीजात' को रूपमा बिभुसित गरिएको छ| उहाको लेखन सैली पोशन पाण्डे र पारीजात को हाराहारिमा पुगेकोलेनै यो सम्मान्ले बिभुसित गरिएको हो| यो सम्मान साझा संचालक को तर्फबाट नभै साझा बिभुसन प्रतिस्ठानका स्वोघोसित सभापति श्री शिकागोअन ले हाकिम मीतिङमा गएको मौकामा झ्यालबाट बाहिर मिसिगन ताल् मा परेको हिउ हेर्दै गर्नु भएको  हो |

शिकागोअन

स्वोघोसित सभापति

साझा बिभुसन प्रतिस्ठान

Last edited: 17-Jan-08 04:35 PM
Read Full Discussion Thread for this article