Posted by: harrep January 16, 2008
के चैतमा हुन्छ चुनाव ?
Login in to Rate this Post:     0       ?        

प्रचण्ड अस्ति भएको संवोधनमा नेपाल सेनालाइ त भनेर गालि गरे त्यस्त नेताले गराउन खोजेको चुनाव होला ?

हिजो जनताको ज्यान लिदै हिडेका यि छापामार हरुलाइ के नेपाल सेनामा समायोजन गर्न मिल्ला?
Read Full Discussion Thread for this article