Posted by: harrep January 16, 2008
के सविधानसभाको चुनाव हुन्छ ?
Login in to Rate this Post:     0       ?        

के यो सात राजतिक दलले चैत्रमा सविधान सभाको चुनाव गर्लान त ? अस्ति प्रचण्डले नेपाली सैनिकलाइ त्यसरी त भनेर नै गाली गरे तपाइको नजरमा प्रचण्ड कस्तो मान्छे हुनुहुन्छ ?
Read Full Discussion Thread for this article