Posted by: uptowngal January 16, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part:8 "हुन नसकेको बोइ फ्रेन्द् तर हुन लागेको पति देब"






ह्यान्सी सँग कुरा गरे पछी म सुत्न गए। मन्डे बिहान म अरु वीक दय्स भन्दा चाडै नै उठेर र काममा अली चाडओ जाने बिचार गरे। मेरो काम खास गरी ८-४:३० हो। तर आज ७:३० मै जाने बिचार गरे र म काम तिर लागे। म काम म पुग्दा मेरो साहु आएसकेको थियो।

साहुले म तिर हेर्दै "Good Morning thuli wowwwwwwwwwww u came early today"

Thuli: "Good Morning Mr. Goodwin (मेरो साहु) ya this morning i drank Red Bull so i feel like working hard today"

Mr. Godwin: "ohhhhhhhhh then i would like to replace coffee machine with Red bull tank"

Thuli: "thats a very good idea. i think u should do that. then none of us wil be lazy"

Mr. Godwin म तिर पुलुक्क हेर्दै मुसुक्क मुस्कायो। अनि म आफ्नो किउबिकल तिर लागे। उता धमाधम स्ताफहरु आउँदै थे। एतिकैमा ब्राएन नि अैपुग्यो। म ब्राएन आएको देखेर उस्को किउबिकलमा उस्लाई सधैं झै हाइ भन्न गए।

Thuli: "Good Morning Brian. how was ur weekend?"

Brian: "Good Morning. not bad friday i went out with my gf. saturday n sunday i stayed home. how about ya?"

Thuli: "same here. didnt do much. just spent time with my parents.Brian i m planning to take next mth 2 weeks vacation and planning to go to see my hancy back home."

Brian: " 2 weeks vacation . hope Mr. Godwin will grant u permission. Good luck.

Thuli: "Thanks. I think Today Mr. Godwin is in good mood. so i will ask him in lunch and i m crossing my fingers. anyway i will let u go back to work"

यती भन्दै म आफ्नो किउबिकलमा काम गर्न गए। काम गर्ने मनै थिएन। मनमा उही कुरा चल्दै थ्यो साहुले छुट्टी देलाकि न देला भनेर। एक मनले भन्त्यो दिन्च होला भनेर आर्को मनले यो मोराको ले भर दिन्न भन्यो भने। यस्तै यस्तै कुरा सोच्दा सोच्दै लन्च ताइम् भो म साहुको कोथामा गएर र उस्ललाइ आर्को महिना भेकेसन् मा जानु मन भनेर सुनाएर। उस्ले म तिर हेर्यो र भन्यो जाने भए जाउन त। खासै अहिले हामी तेती बिजी नि चैन भन्यो र म यो कुरा कुनेर दङदास पर्दै ब्राएन सङ लन्च खान क्याफेतेरिया गए। र ब्राएनलाइ सबै कुरा भने। उ पनि यो कुरा कुनेर खुसि भो र भन्न लाग्यो "u r going by urself right but when ya come back hope ya won't come as pair" भन्दै hahhaa. गर्दै हास्न लाग्यो र म नि उ सँग सँगइ खित खित खित गर्दै हासे।


Read Full Discussion Thread for this article