Posted by: harrep January 15, 2008
प्रचण्ड क्षेत्र नं १ बाट उठ्ने रे
Login in to Rate this Post:     0       ?        

नेकपा माओबादीका अध्यक्ष श्री प्रचण्ड काठमांडौ क्षेत्र नं १ बाट उठ्ने तपाइको विचारमा कस्तो लाग्छ ? के यो ठिक छ ?
Read Full Discussion Thread for this article