Posted by: Rahuldai January 15, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

कल्ले हो पुषाँ नि माउ खोज्यो,

लौ चित्रेले नि भाउ खोज्यो।


अहिले त यस्तो भै सक्यो, चित्रेनी भित्र्याए सि के हुने होला पर्भू, रछ्छे गर।
जिम्माले ले नि छाँट देखाउन थालिसक्यो, महिना दिन अघि देखि। पारखिले चिलिम छोडे जस्तै, बट्टाबाट खिल्लीमा, खिल्लीबाट ठुट्टामा झारे बुट्टा भरे जस्तै।

Read Full Discussion Thread for this article