Posted by: Rahuldai January 15, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
लु, काम चोर् इन्जिनियरहरु कता मरेछन् आज? माघे भन्दैमा घ्यु चाकुको सट्टा बिहानै देखि  हाकु पदार्थ ( हाकु=कालो) मै जिउ तताउदै हो कि? नयाँ चौतारी कल्ले बनाउने? जिम्मालेले? भउतेले?  रिट्ठेले?
Read Full Discussion Thread for this article