Posted by: Rahuldai January 15, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
तारेमाम्, जिम्माल बा, हरि भान्जो, बिस्ते अनि पट्ठे रिट्ठे।
अब चाइन्जो, पर्बते नि यही भए सि चौतारी हल्लाउने भैयो नै फिलाडेलफिया बाटै। अरु ले इर्ष्या गरेर हुंदैन क्या रे। भएको अन्तरेलाई लखेटे रिट्ठेले।
जिम्माले ले नेपाल के को लागि किन जाने सबिस्तार बाख्या गरे पो कल्याण गरि दिने  च्वाँकहरु निस्केला कि? सस्तोमा टिकेस् हान्नलाई केही त मान्नु परो नि? कसो?
Read Full Discussion Thread for this article