Posted by: Birkhe_Maila January 15, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

लौन ए भुराभुरी हो यो नेपाल जाने सस्तो, भरपर्दो र गतिलो टिकेस काँ किन्ने होला??? कसैलाई थाहा भए छ्यास्स लेखुम न यता? ओहो! लौ! हो र?! ल ल छ छ मस्ति छ! नेपाल गइदिने?! यसका लागि हो?! उसका लागि हो?! आदि इत्यादी कुराहरु भन्दै जाउँला बरु तो टिकेस चाइँ सारै भयो लौ न! बुडो को उद्दार हुन्छ पर्भुहरु!

Read Full Discussion Thread for this article