Posted by: Yes_K January 15, 2008
म झापा छिट्टै आउँछु !!
Login in to Rate this Post:     0       ?        
ए राता मकै, साथीले त सोझो-झापाली नाम राख्न पनि भ्याइसकेछ? हैन तिमी साँच्चै सोझो हो कि गफ हानेको हो?
अनी के हो आजकाल त भेटघाट पनि छैन, सुटुक्क साझामा आउने अनी यस्तो राम्रो राम्रो कुरा लेख्ने? त्यो पनि हामीलाई थाहा नदिकन?
तिमीले त्यो पुल्चोक क्याम्पसको B ब्लक मा सुनाउने कबिता हरु पनि राख न यार फेरी सुन्न मन लग्यो..
Read Full Discussion Thread for this article