Posted by: भउते January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

ईखीँखीँखीँखीँखीँ भावी पनि। hee hee hee hee 

आफ्नो हात'ट फुत्केपछि, कस्को के भरोसा। फुत्केपछि फुत्क्यो फुत्क्यो, फेरि छोप्न मिल्दैन। बरु हजरले मैले दे'को जिम्मेबारी पुरा गरेपछि भने बिचार गरुम्ला। एक हातले दिनी, अर्को हातले लिनी। अनि बल्ल आपूलाई नि ढुक्क हुन्छ। 

Read Full Discussion Thread for this article