Posted by: NayaSadak January 14, 2008
launa ke bhayo yesto hetteri
Login in to Rate this Post:     0       ?        
कलिङ कार्ड मा हेलो हेलो गर्द गर्दै मिनट सकिन्छ re , २-३ रुपैया मा नेपाल बाट गर्न पाइने हुँदा ,
म त केटाहरु लाई एतै बाट हेल्लो भन्छु
तिमी हरु पनि घर बाट लगेको  रुपैया साटेर हेल्लो हेल्लो गरेर नसिध्याओ है
। आफुले कमाए पछी जे जे गर छौ गर .
Read Full Discussion Thread for this article