Posted by: NayaSadak January 14, 2008
US Visa
Login in to Rate this Post:     0       ?        

बाबु, कती पल्ट मा पायौ भनी गन्ती आफु पनि नगर अनी अरुलाई पनि नसोध।
पटके हुँदाको चोट आर्कै हुन्छ , धेरै गाडा अनी अफ्टेरोमा आएको पिलो भन्दा कडा।
आर्को कुरा, अमेरिका त जाने भयौ बाबु तर त्यता को ब्यबस्ता कसरी हुन्छ नि?
सोचे को अमेरिका र भोग्ने अमेरिका मा धेरै अन्तर छ बाबु।
अब पटके कुरा चटक्कै बिर्सिदेउ।
तयार हौ ,  सक्क्ली अमेरिका को जीबन भोग्न।
यो साझामा, दु:ख नपोख, बरु पहिले नै तयार भएर जाउ।
किन्की
आमाको होटेल
बाबुको लज
को मज्जा
रातो दिन आई रहन्छ।

Read Full Discussion Thread for this article