Posted by: Rahuldai January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् का साथै जदौ फ्री( तारेमाम् लिए मात्रै, त्यसै फ्री छैन)।


अब म ढ्याउुउ गर्दै भात खाइवरी चिलिम् बिरेक सहित टिरेनबाट ढल्की ढल्की अड्डा आएको।


सुन्तले खासै गाह्रो भएन खैरेका छाउरा छाउरीलाई घोकाउन। अलि कडा संग खोक्दे पछि घोके बाँदरका अबषेशहरु।

Read Full Discussion Thread for this article