Posted by: world_map January 14, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! सी एल ज्यू, रमाइलो रहेछ कथा। तपाइको शैली एकदम दाऽऽमी!
अशोक हलमा फिलिम हेर्न आम्ने भनेपछि कहीं मैले तपाइलाइ देख्या त थिइनँ पहिले?
म झ्यालमा चैं बस्दिनँ थें है, बरू झ्यालबाट चियाएर भने हेर्थें कहिले काहीं!
अनि दीप्पूले मलाइ के सोध्ने भनेको? तिम्री जुम्ल्याहा बहिनी प्रेरू कता गै रे?