Posted by: ritthe January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

लौ आफ्नै अस्टाईलमा दोश्रो राउन्डको तारेमाम अनी जदौ सित्तैमा (ठुल्दाइको अस्टाईलमा यो चाँही)
नमस्ते भउते, सुन्तले
हन त्यस्तो खुरापात दिमाग नि खाली हुन्छ र भन्या कैले काही?, नभये त सितिमिती 'क्यार्नी क्यार्नी'  त नहुन पर्नी भन्छु नि
कुरो नि एउटा!
हाम्रो बिस्टे कता लागेछ त आज?
अरु सबै जिम्दै छौ?

Read Full Discussion Thread for this article