Posted by: shirish January 14, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्री अस्वस्थ

काठमाडौं, जनवरी १३

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अस्वस्थ भएका छन् । नियमित स्वास्थ्य जाँचका क्रममा उनलाई हलुका ज्वरो आएको तथा घाँटी र छातीमा सङ्क्रमणका लक्षण देखिएको उपचार टोलीमा संलग्न चिकित्सक डा. मनबहादुर केसीले जानकारी दिए ।
उनका प्रधानमन्त्री कोइरालालाई उपचारपछि केही दिनका लागि पूरै आराम गर्न सिफारिस गरिएको छ । भोलि सातदलले राजधानीमा आहृवान गरेको संयुक्त आमसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम उनको स्वास्थ्यका कारण छायाँमा परेको छ ।
Read Full Discussion Thread for this article