Posted by: uptowngal January 14, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part: 7"हुन नसकेको बोइ फ्रेन्द तर हुन लगेको पती देब"




सोनीबाट ह्यान्सी पर्लोक गएको खबरले हजूरहरु जति दु:खि हुनुहुन्च, त्यो भन्दा बढी म दु:खि चु। आफुले उहिले देखी मन पराएको केटा नपाउदा कस्तो हुन्छ भन्ने यो म जस्तोलाई मात्र थाहा हुन्छ। म आमाले सुन्नुहोला भने भनेर सानो स्वरमा रुदै थिए। आफुले आफैंलाई सम्हाल्दा सम्हाल्दै पनि म जोड जोडले रुन पुग्छु। उताबाट आमाले "ठूली! ठुली!!" भनेर बोलाउनु भाको जस्तो लाग्यो। तर पनि म सुने नसुने जस्तो गरी रोइ रहेको थिए। फेरी भन्न लाग्नु भो, "ठुलि ठुलि किन रोएको। के भो तिम्लाई?" म झस्सँग भए र बिउझे। आमा मेरो अगाडि उभी रहनु भएको थियो। मेरो तकिया आसुले पुरै भिजेको थियो। अनी आमाले "के भो? किन रोएकी कतै नराम्रो सपना देख्यो कि क्या हो?" मैले केही होइन भने र आमाले आफ्नो कोठा तिर लाग्नु भो।

म सोच्न थाले के यो बिपना त होइन। फेरि आफै भन्न लागे होइन होइन यो बिपना हुनै सक्दैन। ह्यान्सि मलाइ छोडेर कसरि जान सक्च। उसलाइ थाहा च म उ बिना एक् चिन पनि बाचन सक्दिन भनेर। म खात बाट जुरुक्क उठेर ऐना भएको अगाडि गए र आँफैले आफ्नो गालामा जोद्ले पिन्च गरें र फेरि ऐया भनेर कराएँ। म त सपना पो देखिराको रैचु। लौन लौन यो मैले कस्तो सपना देखे भनेर दुख लाग्यो। र फेरि सोचे सपनामा मरेको देख्यो भने रिएअल् लाइफमा जो मरेको देखेको हो उस्को आयु लामो हुन्चरे।

तै पनि म यो सपनाले दुखि नै थिए। र उसलाइ राति फोन गर्ने बिचार् गरे। तेस पचि फेरि बाथ रूममा गएर मुख धुन थाले र फेरि ऐना अगादि गएर बसे र ऐनामा आफुलाइ हेर्दै थे। उताबात भाइ बोलाउदै थियो दिदीईीईीईीईीई चिया खान आउनुस् भन्दै। म चिया खानलाई तल झरे। चिया खाइ वारी एक् चिन T.V मा उहि Tyra Banks ko America's Top Model सो हेर्दै थे। आमा "यो केति खालि येस्तै येस्तै मत्रै हेर्च। खै सोनि T.V राख। हिजो राति त्यो सास भि कहि बहुथे हेर्न छुटेको थियो। अहिले औच।" अब आमाले भनेको मान्नै पर्यो। आमा र म बसेर उहि सिरिएल हेर्न थाले। म आमालाइ ,"आज मेरो लागि खाना नबनाउनुस् है। मलाइ खाने मन् चैन।" आमाले, "यो केति जहिले नि येस्तै भन्च ल जे मन लाग्च तेहि गर्नु।"

मलाइ त्यो सिरिएल हेर्नै मन लागेन र म आफ्नो कोथामा लागे। कोथामा बसेर भितामा भएको घदि हेर्दै थिए। आज यो घदिको सुहि किन बिस्तारै सर्दै च। अनि सोच गएर यो घदिको सुइलाइ आफैले घुमाएर रातिको ९ बजे बनाउकि जस्तो नि लाग्यो। अब के गेर्ने भर्खरै साझको ७:३० भएको च अझै १:३० मिनेत बाकि च नौ बज्नलाइ। अब एक् चिन उहि पुरानो गित सुन्न पर्यो भनेर मेरो IPOD सुन्न थाले। गीत सुन्दा सुन्दै नौ बज्यो र म नेपालमा ह्यान्सिलाइ फोन गर्न थाले। फोनबात् एउटा केटीले "तपाइले संपर्क गर्न खोज्नु भएको फोन उठेन, पुन प्रयास गर्नु होला" यो सुनेर मलाई साह्रै रिस उथ्यो र मैले उस्ले फोन न-उथाए सम्म उस्लाई फोन गर्ने बिचार गरें। र फेरी फोन गरे ४-५ घन्ती पछी फोन उथ्यो।

ह्यान्सिले निन्द्राको सुरमा हेलो को बोलेको भनेर सोध्यो। म उस्को स्वार सुनेर साह्रै खुशी भए। तर नि उस्को अगाडि चै स्वङ पारेर, "किन हिजो अस्ती फोन नगरेको अब दुई दिन कुरा नर्दा त मलाई चिन्नै छोडेछ" भनेर रिसाको जस्तो गरे। उस्ले "होइन होइन नरिसाउन प्लिज क्या तिम्लाई त थाहै छनी घरमा अर्को महिना बहिनीको बिहे हुँदै छ। तेसैमा बिजी थिए। अस्ती मैले तिम्लाई भनेकाइ थिए नि। के हो तिम्ले बिर्सेउ की क्याहो?" हुन त मैले यो कुरा साची बिर्सि नै राखेको। तर नि अब उस्लाई मैले यो कुरा बिर्सेंको भन्न भएन। तेही भएर मैले, "मलाई याद छ तिम्ले भनेको तर बिजी भएनी ५ मिनेको लागि गरेको भने के नै हुन्थ्यो र?" उस्ले "ल बाबा ल माफ् गर। अब देखि येस्तो भुले हुने चैन।" अनि उ भन्न लाग्यो। "तिमि मिल्च भने बहिनीको बिहेमा आउन। मैले तिम्लाई नदेखेको नि धरै बर्ष भई सक्यो। तिम्लाई कस्तो भेट्न मन लागि रहेको छ।"

"मेरो साथीहरु सबै आ-आफ्नो गल फ्रेन्द सँग नगरकोट, धुलिखेल, थान्कोत कता कता घुम्न जान्छ तर आफु भने तिम्रो फोटो हेर्यो बस्यो। प्लिज धरै दिनको लागि नभएनी एक, दुई हप्ताको लागि भएनी आउन।" मैले "ठिकै च म monday मेरो साहु सँग कुरा गरेर मिलाउछु।" यो कुरा सुनेर उ सारै खुसि भो। हुन त मलाइ नि उ सङ भेत्न सारै मन् लागिरहेको थियो। यस्तै यस्तै कुरा गर्दै थिए र एसै बिच "u have १ मिनेट लेफ्त" भन्ने मेसेज आयो र मैले उस्लाई भने ल "अब एक मिनेट बाँकी छ अब monday साहु सँग कुरा गरेपचि तिम्लाइ कल गरेर answer दिन्चु"! भने र फोन त्वाअाअाअाअाअाअाअाअा त्वाअाअाअाअाअा गर्न थाल्यो।

ध्यान्टर्रर्यान्न्न्!!!
सर्प्राईज! सर्प्राइज!! सर्प्राइज!!!
साथीहरू हो कस्तो लाग्यो त मेरो सर्प्राइज? के तपाइहरूलाइ लाग्छ ठूलीले आफ्नो ह्यान्सीलाइ यत्तिकै मर्न दिन्च? के थुलि ह्यान्सि बिना बाच्न सक्च?


Read Full Discussion Thread for this article