Posted by: भउते January 13, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

त्यो खुकुरी रम चैँ समर सम्म राखम है, हुन नसक्या साढुदाइ !  अस्ति हिन्नीबेलाँ ख्वास्स झोलाँ हालेर हिनम हिनम झैँ त लाथ्यो। फिरी पैलेइ जिम्मालेले मखलर र ज्याकेटओ काण्ड मच्चा'र बिच्क्याइसकेकोले कस्टम चेकाँ फेला परिन्छ कि भनेर डर लाओ।

ल ल रिठ्ठेसान, अस्ति राहुलदा'ले म:म:मा एउटो कुरो राख कि राख भन्दा नि नराखेर म:म: जति सप्पै बिगारे के रे। तिउँले आज नबिर्स नि। बरु त्यो के कुरो हो भनेर जिम्माले र पुन्टेदाइलाई सोधम्।

नमेले जतिखेर नि दौँतरी दौँतरी भनेर मर्नलाओ भनेर के र छ र हो भनेर गा'को। सप्पै  सराप्नी काम मात्रै देखेँ त त्याँ।  सात समुन्द्र पारी दुलाँ लुकेर नेपालको सडकाँ अनमत्त भे'र हिनेका साँढे सरापेर के काम, नमे। बरु नयाखर्कको बाटैमा एउटो साँढे अनमत्त भे'र बस्या रे'छ, त्यैँ ग'र जिम्मालका पोजाँ फोटु खिचे बोरु हेरेर हाँस्न त हुन्छ।  साँढे नभेटे हाउँरा हुन नसक्या साढुदाइ साँढेकै पोजाँ बस्न तयार छन् के रे, तिनै सँग खिच।

Read Full Discussion Thread for this article