Posted by: भउते January 13, 2008
KAGBENI
Login in to Rate this Post:     0       ?        

त्यो बल्याक अरेओ पैसोले हाउँरो पिलेनको टिकेस काट्दिनी भा' हाइँ पनि आउथेम् के रे।  बरु ट्याम स्वाएराँ टिसर्ट बेच्या जस्तो १० को ५० भन्दै बाटो बाटोआँ हाईँ पनि हिनम्ला। अनि त्यै बेलाँ बाँकी रा'को कनिका नि बुत्याएर फर्किम्ला।

Read Full Discussion Thread for this article