Posted by: Poonte January 13, 2008
KAGBENI
Login in to Rate this Post:     0       ?        

ब्ल्याक अर्नि त मै हुम् के रे, रितेने। १० को ३०, ल! तिम्लाई चईं साझाको नाताले डिस्काउन्टआँ १० को ५०! बुक गर्दिम्? लोल।

बरु, मन छ भने चिनजान अरम् के रे, नजिकै मुग्लिङको स्वाद को खाना हुसुर्न पाईन्छ। सिनेमा शुरु हुन अघि पेट पुजा अर्ने भए अरम् संगै!

Read Full Discussion Thread for this article