Posted by: nepalean January 13, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

राजकुमार दिक्पालको कथा जस्तो टाउकै टाउको मात्र देख्छु म त। के हो अब लामो बाटो जाने की छोटो बाटो जाने?

फुर्सत नभर हो कि के हो, टाउका मात्र टास्दै छन।

होजो आज चना दाइलाइ देख्दिन नि। यता छैनन् उता दौतरीमा नि छैनन। कता खोज्न जाने हो ??

Read Full Discussion Thread for this article