Posted by: Poonte January 13, 2008
Login in to Rate this Post:
0
?
हिजो The Kite Runner हेरेको। अहिले सम्म नि भावुक मुद्रामा छु। मौका मिलेमा सबैले हेर्नु होला त्यो सिनेमा।
आईतबारे जदौ!