Posted by: copycat January 13, 2008
DR KO DAIRY
Login in to Rate this Post:     0       ?        
यति मजाको युनिकोड छ, यहिँ माथि लिङ्क पनि छ, मान्छे ले किन प्रयोग नगरेका हुन कुन्नि ।

तिम्रो लेखाइ भन्दा त मिहिनेत नै नगरि युनिकोट कन्भर्तरमा राखेको यो नै पढ्न सजिलो छ।


YESTAI HO KISNA DAI KAHILE KAHI.......... PART-1


कृष्ण दाई ले घडी हेरे।।दिन को 11 बजे छ। घडी हो कि घोदी हो कती चाडओ चाडओ दौदेको। उन्लाई टाउको चिलौने गरी रिस उत्यो। ब्यौन लगेको भैंसी जस्तो लच्किदै लच्किदै हिद्दैछ उन्को बस।लाईफ म सबै भन्दा ठुलो आनन्द क् म छ? ब्यर्थ म कृष्ण दाई टाउको लाई सकस दियी र छन। धेरै कुर मान म आए।एअस म छ मज्ज ,उस्मा छ मजा।त्यसो गर्न पये पो आनन्द,उस्सो गर्न पये पो आनन्द ।धेरै कुर मान म आए।ेउत सबै भन्दा उत्तम कुन हो चुत्यौन सकेनन उन्ले।कही बाट आवाज आयो ।।गद्यन्द गूड्उङ्।।।चल पाएनन उन्ले ।कत हो कहाँ हो।ान्ख सबै तिर घुमये ।नै
Read Full Discussion Thread for this article