Posted by: copycat January 13, 2008
म र मेरो प्रश्न........
Login in to Rate this Post:     0       ?        
साथि, एकचोटि केटाकेटि जस्तो नाटक गरेर सानो उचाइ बनाउन घुँडा टेकेर आफ्नो घर भित्रै भए पनि वर पर गर त, तिमिले सानो मा देख्ने गरेका 'bottom-view' हरु देख्ने छौ । त्यो पनि एउटा अजिबकै अनुभव हुनेछ । त्यहि छत जुन सानो हुँदा अति अग्लो लाग्थ्यो, अहिले होचो लाग्छ, तर घुँडा टेकेर हिड्दा फेरि उहि सानो हुँदाको अनुभुति याद आउने छ ।

एक्लोपनमा सिर्जनशिलता खोज्ने प्रश्नको उत्तर आउला कि?
Read Full Discussion Thread for this article