Posted by: ritthe January 12, 2008
Login in to Rate this Post:
0
?
लु म आए अब चाँही
सबै जाना टाप हानिसक्या हो कि के हो?
गाना नसुनी निन्द्रा नपर्नी भईसक्यो आफुलाई अचेल
लौ को को छम आऔ है, भजन मन्डली सुरु गरुम अब
सबै जाना टाप हानिसक्या हो कि के हो?
गाना नसुनी निन्द्रा नपर्नी भईसक्यो आफुलाई अचेल
लौ को को छम आऔ है, भजन मन्डली सुरु गरुम अब