Posted by: nepalean January 12, 2008
Login in to Rate this Post:
0
?
ए रात्तै मुया मार्यो रे, के भन्च यो भउते। झन अम्रीका आको कता हरायो भनेर कती सोधी खोजी गरे, मोर रेला दौडदै थियो होला। अहिले आर मुया हरायो रे। हाम्ले त अलि अलि मुया अर्नि हो भउते, छिट्टै बिछट्टी मुया अर्ने घर भित्राउनु पर्यो अनि त मुया नै मुया।