Posted by: भउते January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

अस्ति आम्ने साम्ने पर्दा चैँ डराएर लुपुक्क भाउजु सँग टाँसिएर लुकेर बस्नी, अनि अहिले चौतारीमा आएर फेरि उनकै डाँको ठूलो। उतिखेर मेरो बडी देखेर डराए।

भोलिपल्ट एक्लै भा'को बेलाँ च्याप्प खुट्टामा समा'र पुन्टेदाइको भर्याङबाट घुरुरुरुरुरुरुरुर घिसार्दै तल लगेर बाम-पछाड गरुम गरुम त लागेको हो नि, क्यार्नु, एक्लै देखेर मुयाँ लायो।  ठीकै भयो, बाखरी बाखरी हेर्न पाइयो, २-४ वटा खली खली गाना सुन्न नि पाइयो भनेर उतिबेर त चित्त बुझा'को। फेरि आउन पर‍यो कि के हो? खोजेको हो?  

नेप्ची भावीलाई क्यारम क्यारम भो रे ? झन उतिमाथि मैले त्यति धेरै जिम्मेबारी सुम्पेर आको छु र त ! खुरुक्क ला'र मैले भनेको कुरा धुईँपत्ताल लगा'र खोज्नुस त।

ओइ नमे, के छ यार। तिमीले त हाम्रो मुयाँ मार्यौ के रे, हाम्ले छैँ बिर्सेका छैनम् तिमीलाई।

Read Full Discussion Thread for this article