Posted by: nepalean January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

हैन आज त शनिबार भए नि चहल पहल छ । धोबिनिकां शनिस्चरे लागेछ कि क्या हो, आज त सबै घरमै।

ल अब मांश भुट्न लाग्नु पर्यो, पेटमा आन्दोलन हुदैछ, छिटै संबिधान सभा गर्ने रे के पेटका मुसाहरुले।

Read Full Discussion Thread for this article