Posted by: भउते January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

जदौ गाम्लेहरु !

मेरो ज्यान देखेसी' अन्तरेदाइलाई नि मेरो जस्तै ज्यान बनाउने मुड चलेछ, रामभेँडा खाएर।  अर्को पालि चैँ छुन नसके नि सेन्ट्रल पार्क सम्म पुग्ने भे, यी अन्तरे। त्याँ गा' सी' फेरि रिठ्ठेसान जस्तै हात पट्याउने त होलान् नि। म  सिताभेँडी खाएर आउँछु, अर्कोपाली। 

हैन साँच्चि यो रामभेँडा भनेको के हो? रामतोरिया भनेको सुनेको थेँ, अनि गोलभेँडा भनेको सुनेको थेँ। यो राम भेँडा भनेको रामतोरिया र गोलभेँडाको करस गराएर बनाको चिज हो कि के हो?

Read Full Discussion Thread for this article