Posted by: ritthe January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, अन्तरे दाई, सुन्तले दाई सबै दाई हरु मा नमस्ते है त
हैन अदुवा हालेको चिया त हाम्लाई पनि खान मन थियो हौ
तर क्यार्नी आँफैले हो बनाउन पर्ने, अल्छि लाग्दो अम्रिकाने लाईफ पनि
Read Full Discussion Thread for this article