Posted by: PallaGhareAntare January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

यता पेनसिल्भेनिया तिर हो सुन्तले। जाँड रक्सि, चुरोट खान नहुनि कुरा सस्ता, खान पर्नि हरिया परिया तरकारी महँगा र'चन् यता।

अनि के छ नि आफ्नो? माम हाम भो? आफू त ढिलो उठियो र घुम्न गाइयो, च्या नि खान पा छैन साँचि लौ म हिँडे अदुवा हालेर च्या पकाउन।

Read Full Discussion Thread for this article