Posted by: PallaGhareAntare January 12, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

त्यहि त ठुल्दाई, यो शनिबार त सुत्न मात्रै मुन लाउँछ भन्या।

म नि बाह्र बजे तिर उठेर हरियो परियो किन्न परो भनेर फारमर्स मार्केट खोज्न हिँड्या, बल्ल बल्ल एउटा पाइयो र के र'च त नि भनेर छिर्‍या, तरकारी पसल भन्दा बढि खाने पसलहरु र'चन्। उता नयाँ खर्क तिर 0.७९ सेन्टा एक पाउन्ड रामभेँडा पाइन्थे याँ तेस्को झन्डै चार गुणा बढि रे। हरियो परियो खा'र ज्यान बनाउनु परो भन्या पानीको सट्टा बिएर खा भन्या जस्तो भो।

अब हसुरेर अर्को राउन्ड सुत्न जानु पर्ला जस्तो छ।  

 

 

Read Full Discussion Thread for this article