Posted by: amitraja January 12, 2008
Login in to Rate this Post:
0
?
पुष माघ को जाडो आगो तिमी ताप
आगो ले नि न पुगे
धुनी तिमी ताप
धुनी ताप्दा ताप्दै सुरु भयो कबिता
सुने एउटा को राम्रो
अर्को को त झनै राम्रो
एस्को पनि राम्रो तेस्को पनि राम्रो
तिम्रो त झनै प्यारो
अब पालो आयो मेरो
ए साथीहो मेरो कबिता त सुन्लाउ
वहाँ वहाँ राम्रो छ पनि भन्लाउ
सुनीसके पछी ए साथी हो
यो कबिता त मेरो पो हो भन्लाउ