Posted by: PallaGhareAntare January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
हन कैल्या कुरो हो भाउजु, यताका दौंतरीले फुन गर्‍या रे?  छ बजे सम्म त अड्डामै साहू बुढाले दलाई रा थे। नयाँ लम्बर नि दिया थें क्यार, पुरानाँ टराई गरेचन् कि क्या हो।
Read Full Discussion Thread for this article