Posted by: Durgesori January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

 

रिट्ठे सान धनियाको पात सच्याइ दे को मा।

काँट दाइ हुनु? दाइ त मो मो बनाम्दै फुर्सद थिएन । तपाइको दौतरि खर्क गाम बाट हाम्रो मायालु गाम झरेका थे। दौतरिले पनि सँगै लेराउन फुन गरेका हुन केरे तर फुन नै उठेन भनेर गुनासो गर्दै थे। हामिले पनि टराइ मारेकिम केरे तर भएन हौ। अब चै तपाइले नै टराइ मार्नु पर्ला।

Read Full Discussion Thread for this article