Posted by: presidentofnepal2035 January 11, 2008
युनिकोड कन्भर्टर - नयाँ भर्सनलाई रिलिज
Login in to Rate this Post:     0       ?        


हेल्लो साथी के छ । निकै
टाईम भयो तिमी सँग न भाको तेही
भएर यो ईमेल गरेको तिमी लाई ।
अनी नयाँ भन के छ लाईफ मा ?

मैले तपाईं हरु ले बनाएको सफ्टवेर बाट नेपाली मा ईमेल पठाएको थिए तर किन हो कुन्नी मेरो ईमेल त माथि उल्लेखित जस्तो पो देखियो।
मैले ईमेल जिमेल बाट yahoo मेल मा पठएको थिए ।

वास्तव मा नेपाली मा सरल तरिकाले ईमेल पठाउन सक्ने भये हाम्रो बुवा aama ले पनि कसैको शहरा बिना नै ईमेल पढन सक्ने थिए ।
अनी अर्को कुरा कृपया मलाई तपाईं ले ईन्टरनेट पेज मा गएर encoding change गर्नु भनेर नभन्नु होला। शायद मैले गर्न सकुला तर मेरो घर मा त्यो गर्न सक्ने वाला कोही पनि छईन ।

Read Full Discussion Thread for this article