Posted by: parbatya January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पैलाई के छ त गाम्ले हरु को ?
 दादा र सरुभक्ते (भ) ले अत्ती हसाएका रहेछन
बिचरा रिठ्ठे सान लाई सप्पैले 'ह्यान्सी' भनेर आँखा लाए, ह्यान्सिपन घट्छ कि क्या हो ?
'जिम्माल बा' लाई किन जिस्काएको ?
लौ है शुक्रबारे साँझ सुखद होस्

Read Full Discussion Thread for this article