Posted by: Rahuldai January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
ओहो, उफ्री नि छिट्टै उफ्रे छ आज।
हाम्रो गाम् मा चिसो घाम्, त्यस्को के काम्?
फुर्सद साथमा हो कि भुण्ट्या बा को बुशर्ट साथमा?
म नि हिड्ने आज, फ्राइ डे रे, सब का सब् गै सके। टिरेन् कुर्न परेर मात्र नत्र अघि नै।
Read Full Discussion Thread for this article