Posted by: world_map January 11, 2008
Login in to Rate this Post:
0
?
झम्के फूऽऽऽऽली नाकैमा बुलाकी
यसपाली त घरबार होलाकीऽऽऽऽऽ!
ताक्धिना धिन् ताक्धिना धिन्ऽऽऽ!!!
ए भौतेकाजीऽऽऽ! किन चिन्ता लिन्छौ? कन्नीडाँडाको राजा भएर नि जोतिनु पर्ने रे? अचम्म घोर अचम्म!