Posted by: Rahuldai January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
ठिक्क भयो। सधै छिटो घर गएर हामीलाई दिक्क बनाउने, आज ठिक्क भयो। खुचिङ्।
घर गएर के अर्नु ठुली, "उ" छैनन् घरमा। एकलै बर्बराउनु भन्दा चौतारिमा बौलाउनु जाति।
Read Full Discussion Thread for this article