Posted by: Rahuldai January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

कहिं नथर्किने जिम्माले आयो फेरि।

जिम्मालनी को छाँया देखि त तर्सिने जिम्माल् बा।

 अब त्यो छाँयालाई नि माया भन्छ भने बुढोको शुद्धि पनि तेल लिन गयो भने हुन्छ।
हिजो छाडी अस्ति त्यो चौतारी मुनतिर भुराभुरीहरु संग लङ्गुर बुर्जा खेल्दै थिए। "पान मा ड्बल हान"- भन्दै बुढो चिच्याइ रहेको देखेर पल्लाघरे अन्तरेको छोरो जन्तरेले -" उ जिम्मालनी", भनेर के भनेको थियो, सौ सौ को हरियो २ थान नोट पान मै छोडेर भागेको यही आखाले देखेको क्या रे। चस्मा लगाउनु पर्‍या छैन हाम्रो दूरबीन जस्तो आखामा।

Read Full Discussion Thread for this article