Posted by: geico January 11, 2008
Login in to Rate this Post:
0
?
हुन त पहिलो पाँच भाग पढ्दा त कसैको real life story मा आधारित भएर लेख्या हो कि जस्तो लगेको थियो तर अन्तिम भाग पढ्दा भने कसैको पनि real life मा आधारित नभाको होस भयो भन्या | राम्रो लाग्यो यो प्रस्तुति पनि मलाई त | "Life is what happens to you while you're busy making other plans" like John Lennon said in his song Beautiful Boy