Posted by: Birkhe_Maila January 11, 2008
तिमी यौनको मामलामा कमजोर छौ
Login in to Rate this Post:     0       ?        

अलि बुझिएन कुरा! शायद पुरा हुनै छ होला कथा!

अगाडिको हरफहरुमा संवादको सट्टा मनोवाद भएको भए, अलि अलि दौलतविक्रम बिष्टका,  विवस पूरुष मनोविज्ञान झल्कने कथाहरुको जस्तो भाव आउने रहेछ। एउटा कथा संग्रह छ उनको " घाऊका दश टुक्रा" भन्ने, खोजेर पढ्नुहोला समय मिलेमा!

शैली बेजोड छ! जावस अझै!

Read Full Discussion Thread for this article