Posted by: Nepal ko chora January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
....थियो
 
म त एक्लो, साथी भन्नु त मेरै सास थियो।
तर हृदय मा भने केवल तिम्रो नै बास थियो।
मनमा खिचडी पकाउन अलिकती चामल र मास थियो।
मुखै भरी भने मनको बह को राश थियो।
सुनाउन तिमीलाई खबर केही खास थियो।  
बाटो कुरेर बसी रहे,
आउछौ कि तिमी भन्ने आस थियो।
तर तिमी आएनौ कोही आएन,
त्यो त केवल मेरो कोरा विश्वाश थियो।
Read Full Discussion Thread for this article