Posted by: uptowngal January 11, 2008
Login in to Rate this Post:
0
?
pjna007मन त मेरो नि खिन्न भाईराखेको छ बिहान देखी। पानी नि झम झम पारी रहेको छ। जेहोस् पढि दिनु भएकोमा धरै धरै धन्यवाद।
सानुकान्छा के छबा तिम्रो हाल खबर। बल्ल तिम्लाई दिदिको याद आयो। लु राम्रो सँग पढ्नु। ठुलो मान्छे बहेर दिदिको नाम राख्नु खित खित खित। बिजी हुँदा हुँदैनी मेरो लेख पढ्न समय निकालेकोमा तिम्लाई धरै धरै थ्याँक्स। लभ यु भाई
सुन्तले ज्यु यस्तै हो हासो पछी आसु आउछ, आसु पछी हासु, सुख पछी दु:ख आउछ, दु:ख पछी सुख यस्तै राइछ यो संसारको नियम। मन नपरेनी नियम अनुसार त चल्नै पर्यो नि। पढि दिएकोमा धर धरै धन्यवाद। मिल्यो भने फेरी यस्तै यस्तै रमाइला नरमाइला लेखुमला। धन्यवाद।