Posted by: world_map January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

लु ठूली, अर्को नि टाँसें मैले। दादा र भौतेले त हँसाएर मार्थे त्यो बेला!

Posted on 03-11-05 6:27 AM     Reply | Notify Admin
 
हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!


म त,
धनको हैन मनको धनी,
सानो सरखारी जागिर गर्दैछु, सुन्दरीका लागि भनी!
काम पाउन लाई चाहिन्छ मेरो जस्तो हृस्टपुस्ट जिऊ,
काठमाण्डौको बसोबास,
खान्छौ रे सागपात मुत्छौ रे घ्यू,
यत्रा लागोस् तिम्रो जिऊ?
हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!

*** *** ***

दिनभरि डुल्छौ ईन्द्र-चोक र असन,
हजार केटीमा भन्दा मेरै सालीमा पाएछौ बासन!
त्यसरी हल्लिनु भन्दा त बरु हुन बेश कुल्ली,
एउटा फरिया किन्देऊ न, खुशि हुन्थी मकुल्ली!
दुई खुट्टा छँदै छन्, किन चाहियो मलाई गाडि?
मकुल्लीलाई किन चोर्न पठायौ, मेरी बुढीको सारी?
मकुल्लीलाई मात्र किन काममा दलाउँछौ?
थला पर्ला जिऊ,
हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!

*** *** ***

गिनिज बुकमा त तिम्रो नाम देखिसकेको थिएँ,
सोचेको थिएँ,
दिनमा ७२ पल्ट ह*तमै*न गर्न कसरी सकेको होला?
हे ईश्वर! यो बहादुर को पो होला?
त्यसैले त मकुल्लीसित भेट गराएँ,
२,४ पैसा कमाओस् भनेर,
म: म: पसलमा भएपनि ठेगान लगाएँ!
अमृत नै पिलाए पनि सर्पले कहाँ भन्छ र "ज्यू"
हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!
*** *** ***

Read Full Discussion Thread for this article